प्रधानमन्त्री ओलीले दिए बाइडेन र कमला ह्यारिसलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा जो बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिनुभएको छ ।

आज बिहानै टीव्ट गर्दै ओलीले ऐतिहासिक जितका लागि उहाँहरुलाई बधाई दिनुृभएको हो ।

ट्वीटमा प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफुले निकट भएर काम गर्न चाहेको पनि प्रस्ट पार्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?