राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन अवस्था सिर्जना भएपछि निर्वाचनको घोषणा : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन अवस्था सिर्जना भएपछि निर्वाचनको घोषणा गरिएको बताउनुभएको छ ।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि असहयोग र घेराबन्दीका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको बताउनुभएको हो ।

निर्वाचनको घोषणा आकस्मिक र अप्रत्यासित देखिएको भए पनि लामो समयदेखि जनअपेक्षा विपरीतका गतिविधिका कारण सिर्जना भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?