दार्चुला । नेपाल पत्रकार महासंघको निर्वाचन मिति तय भएको छ।
महासंघको आज बसेको केन्द्रीय समिति बैठकले चैत २५ गतेलाई निर्वाचन मिति तय गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
महासंघको संशोधित विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रको मतदान एकैदिन हुने छ।
चैत्र ७ गते निर्वाचन कार्यकालितका सार्वजनिक हुने नेपाल पत्रकार महासंघले जनाएको छ ।





प्रतिक्रिया