दार्चुला । कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
मष्तिष्कघात भइ काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रवार बेलुका निधन भएको हो ।
कांग्रेसका केन्द्रीयसमेत रहनुभएका जोशी पूर्वमन्त्री पनि हुनु हुन्थ्यो ।

© 2026, All right reserved to लोकदर्पण टि.भी डटकम
Powered By A-One Soft International Pvt.Ltd
प्रतिक्रिया