दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले समूह र गुटको पछि नलाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ।
शनिबार धनगढीमा आयोजित नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालको जिल्ला भेलामा सम्बोधन गर्दै मन्त्री भट्टले आफू सत्य र राष्ट्रियताको पक्षमा उभिएको बताउनुभएको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका उहाँले सुखी नेपाली समृद्ध नेपालको नारा केपी नेतृत्वको सरकारले मात्र पुरा गर्न सक्ने दाबी गर्नुभयो।





प्रतिक्रिया