दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्न बैठक बसेको हो । बालुवाटार बाहिर बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ ।

यसअघि शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको थियाे । यसअघिका धेरैजसो बैठक बालुवाटारमा बस्ने गरे पनि पहिलो पटक पेरिसडाँडामा बसेको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?