नेकपा दार्चुलाको कार्यालय बैठक सम्पन्न, २४ गते सबै पालिकामा शोकसभा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्चुलाको पार्टी कार्यालय बैठक आज बसेको छ ।

नेकपा जिल्ला अध्यक्ष गणेश खत्रीको अध्यक्षतामा बसेको बैठकले कात्तिक १२ गते नेकपा दार्चुलाका संस्थापक नेता बीरबहादुर ठगुन्नाको उपचारको क्रममा मृत्यु भएको दुखद घटनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ ।

यस्तै स्वर्गिय नेता बीर बहादुर ठगुन्नाको १३ औँ दिनको पुण्य तिथिका अवसरमा कात्तिक २४ गते दार्चुलाका सबै स्थानीय तहमा सम्बन्धि पालिका कमिटीको आयोजनामा शोकसभाको आयोजना गर्ने निर्णय गरिएको नेकपा दार्चुलाका प्रचार विभाग प्रमुख खडक सिह बडालले जानकारी दिनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?