प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्नुहुँदै

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने भएकाे छ । प्रधानमन्त्री ओलीले साेमबार अपराह्न साढे ५ बजे राष्ट्रका नाममा सम्बाेधन गर्ने हुनुभएकाे हाे ।

प्रधानमन्त्री ओलीकाे सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने तय भएकाे छ । ५ बजे मन्त्रिपरिषद्काे बैठक बस्ने र साढे ५ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

प्रधानमन्त्रीकाे सम्बाेधन देशमा फैलिरहेकाे काेराेना भाइरसकाे सङ्क्रमण नियन्त्रण गर्न र समसामयिक विषयमा केन्द्रित रहने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?