सुदूरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी जोशीलाई

दार्चुला । सुदूरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीलाई दिने निर्णय भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

शुक्रवार मात्रै जोशी आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?