दार्चुला । अछाममा सल्लाको खोटो संकलन गर्ने एक जना मृत अबस्थामा फेला परेका छन्।

जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित सेली सामुदायिक वनमा सल्लाको खोटो संकलनको काम गर्दै आएका रोल्पाका ४० वर्षीय भबिलाल घर्तिमगर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृतक घर्तिमगर विगत तीन दिनदेखि सम्पर्कविहीन हुनुभएको थियो । प्रहरीले खोजतलास गर्दा आज जंगल नजिकैको भिरमा मृत अवस्थामा फेला परेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?