
लेकम गाउँपालिका वडा नम्बर ५ स्थित रिठाचौपाता स्वास्थ्यचौकीमा अस्पताल भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष परमानन्द जोशी

मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ स्थित शंकरपुर स्वास्थ्य चौकी पस्तीमा अस्पताल भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी

नौगाड गाउँपालिका वडा नम्बर ३ जामिरमा अस्पताल भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष प्रेमसिह धामी

अपिहिमाल गाउँपालिका वडा नम्बर ४ खण्डेश्वरीमा अस्पताल भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल

दुँहु गाउँपालिका वडा नम्बर ४ स्थित धारी स्वास्थ्य चौकीमा अस्पताल शिलान्यास गर्दै जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की लगायत जनप्रतिनिधिहरु
अस्पताल भवन शिलान्यास कार्यक्रमबारे विस्तृतमा जानकारी पाउँनका लागि यहाँ क्लिक गर्नुहोस





प्रतिक्रिया