दार्चुला । नेपालमा शुक्रबार कोरोना भाइरसको २७८ सङ्क्रमित थपिएकाे छ । योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेकाे नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

शुक्रबार ४३ जना थप डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ । 

मोरङ २, पर्सा १, झापा ५, ताप्लेजुङ १, सप्तरी १३, बारा १२, दाङ १५, मुगु १, दैलेख १०५, , खोटाङ ३, दैलेख ८, , धनुषा ५ सङ्क्रमित भएका छन् । ६८ जिल्लामा सङ्क्रमण भएको छ ।

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरर्खेतको पञ्चपुरीका २८ वर्षीया पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्युहुनेको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?