अमेरिकी राट्रपति डोनाल्ड ट्रम्प र उहाँकी धर्मपत्नी मिलानिया ट्रम्पलाई कोरोना सङ्क्रमण भएको छ ।
अमेरिकी राष्ट्रपतिले ट्विटरमार्फत आफूमा कोरोना पोजेटिभ पाइएको र आफू क्वारेन्टाइनमा रहने बताउनुभएको सिएनएनले जनाएको छ ।

© 2026, All right reserved to लोकदर्पण टि.भी डटकम
Powered By A-One Soft International Pvt.Ltd