भारतमा निर्माणाधीन भवन भत्किँदा ८ जना मजदुरको मृत्यु

एजेन्सी । भारतको राजस्थान, जोधपुरमा निर्माणाधीन भवन भत्किँदा ८ जना मजदुरको ज्यान गएको छ ।

केही मजदुर घाइते भएका छन् । भवनभित्र २० जना मजदुर च्यापिएका हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले उद्धारको काम चलिरहेको छ ।

राजस्थानका मुख्यमन्त्री अशोक गृहलोतले ज्यान गुमाउनेको परिवारलाई २ लाख र घाइतेको उपचारका लागि ४० हजार दिने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?