कोरोना संक्रमणबाट सुदूरपश्चिमा थप एक जनाको मृत्यु

दार्चुला । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५८ वर्षीय संक्रमितको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार असोज १५ गतेदेखि उपचार गराइरहेका पुरुष निमोनियाका बिरामी हुन्। उनको शनिबार दिउँसो मृत्यु भएको असपतालले जनाएको छ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?