चीनमा बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारणमा रोक

दार्चुला । चीनले बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द गरेको छ ।

सिन्जियाङका अल्पसङ्ख्यकको उत्पीडन र कोरोना महामारीबारे गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै प्रसारणमाथि रोक लगाएको बीबीसीले जनाएको छ ।

चीनमा बीबीसी टेलिभिजनले कोरोना भाइरस महामारी र त्यहाँको सरकारबारे आलोचना गर्दै आएको छ ।

चीनले आफ्नो प्रसारणमा रोक लगाएको प्रति बीबीसीले भने खेद व्यक्त गर्दै बीबीसी विश्वकै सबैभन्दा विश्वसनिय अन्तर्राष्ट्रिय समाचार माध्यम भएको दाबीसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?