चीनमा दुई सन्तानको नीति समाप्त, तीन सन्तानको अनुमति प्रदान

दार्चुला । चीनका नागरिकले अब तीन सन्तान जन्माउन पाउने अनुमति पाएका छन् । चीनले तीन सन्तानको अनुमति दिएसँगै अब दुई सन्तानको कडा नीति समाप्त भएको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भएको पोलिटब्युरो बैठकमा तीन सन्तान जन्माउन पाउन अनुमति दिने निर्णय लिइएको हो ।।

चीनमा एक दशकमा हुने जनगणनामा त्यहँ जनसङ्ख्या पछिल्लो केही दशकमा पहिलो पटक सुस्त गतिमा बढिरहेको पाइएपछि यस्तो निर्णय आएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?