दार्चुला । बँदेलको आक्रमणबाट अछाममा एक महिलाको ज्यान गएको छ।
जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ की २६ वर्षीया दिला बयकको बिहीवार बँदेलले आक्रमण गर्दा ज्यान गएको हो।
उनलाई मास गोडेर घर फर्कने क्रममा बँदेलले आक्रमण गरेर घाइते बनाइएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया