अछाममा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ। शनिबार  जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका- ३ बर्दादेविका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देवदत्त जोशीले जानकारी दिनुभयाे । उहाँ भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बस्नुभएकाे थियाे ।

‘श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई अस्पताल लगिएको थियो।

योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?