अछाममा विद्यार्थी बोकेको ट्रयाक्टर दुर्घटना, १५ जना घाइते

दार्चुला । अछाममा विद्यार्थी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ७ मा से १ त ३१५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गाउँपालिका स्तरिय राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता हेरेर फर्किने क्रममा दुर्गादेवी माध्यमिक विद्यालयका विद्यार्थी बोकेको ट्रयाक्टर दुर्घटनामा परेको हो।

घाइने विद्यार्थीको वयालपाटा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?