दार्चुला । अछाममा खोलामा डुबेर एक ७ बर्षीय बालकको मृत्यु मृत्यु भएको छ। जिल्लाको डकारी गाउँपालिकाको वडा नम्बर १ डाँडागरेल बस्ने चन्द्रबहादुर बुढाका छोरा ७ वर्षीया खेमबहादुर बुढाको चित्रे खोलामा डुबेर मृत्यु भएको हो।

उनको शव स्थानीयले पानीमा डुबेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?