अछाममा करेन्ट लागेर एक युवकको मृत्यु

दार्चुला । अछाममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

मेल्लेख गाउँपालिका– ४ कुसकोटका ३१ वर्षीय सर्जन साउदको मृत्यु भएको हो।

उनी कुसकोटस्थित जनकल्याण माविका लागि विद्युत् विस्तार गर्ने क्रममा पोलमा चढेका थिए। विद्युत् पोलमा तार तान्दै गर्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताउनुभयो।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?