कर्णाली नदि किनारमा एक पुरुष मृत फेला

दार्चुला । अछाममा एक जना पुरुष मृत फेला परेका छन्। जिल्लाको तुर्माखाद गाउँपालिका–३ लोडेको कर्णाली नदि किनारमा आन्दाजी २५ वर्षीय पुरुषको शव मृत अवस्थामा फेला परेको हो।

स्थानीयले जानकारी गराउना साथ उक्त स्थानमा प्रहरी चौकि भैरवस्थान अछामबाट प्रहरी टोली खटिएको छ। थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?