अछाममा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ३ लाक्षीमनाकी उज्जली आउजीको घाँस काटेर फर्किने बेला हिजो (बुधवार) भीरबाट खसेर मृत्यु भएको हो।

गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?