दार्चुला । अछाममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको घाँस काटने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

अछाम प्रहरीका अनुसार साउँदको आज (शनिवार) बिहान भिरबाट लडेर मृत्यु भएको बताइएको छ। उनका ३ वर्षका छोरा रहेका छन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?