अछामको बैधनाथ कोटीहोम महायज्ञमा आगलागी हुँदा कुण्ड जलेर नष्ट

दार्चुला । अछामको साँफेबगर नगरपालिका–१ मा रहेको कोटिहोम महायज्ञमा आगलागी भएको छ। बिहिवारबाट सुरु भएको कोटिहोम महायज्ञमा आज आगलागी भएको हो। पाँचवटा कुण्डमध्ये एउटा कुण्ड जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

होम गर्ने बेलामा कुण्डबाटै आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ। अहिले आगो नियन्त्रणमा आइसकेको छ।

फागुन २५ गतेसम्म सञ्चालन हुने गरी अछामको वैद्यनाथ धाममा कोटिहोम लगाइएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?