दार्चुला । अछाममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गएको छ ।

मङ्गलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँमा घर पोत्ने माटो लिन गएका स्थानिय देउरुपा बोहरा र विनिता बोहराको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो स्थानीय राती माटामा घर पोत्ने रातो माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिँदा दुवै जनाको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?