दार्चुला । अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ८ दोबाटोस्थित बाग्थलो जंगलमा हाल पहिचान नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष मङ्गलवार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।




