दार्चुलाको गोकुलेश्वरमा चार्जिङ स्टेशन सञ्चालन

दार्चुला । महाकाली लोकमार्गअन्तर्गत दार्चुलाको गोकुलेश्वरमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधन सञ्चालन हुन थालेपछि जिल्लामै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।

गोकुलेश्वर बजारमा ४० किलोवाटका २ वटा चार्जिङ पोर्ट सञ्चालन भएको सञ्चालक जनक भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?