यूएईले इरानमाथि आक्रमण गर्न अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

दार्चुला । संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको छ । युएईकी विदेश राज्यमन्त्री लाना नुसैबेहले पत्रकारसँग कुरा गर्दै अमेरिकालाई आफ्नो देशको जमिन र आकाशको प्रयोग गर्न भने अनुमति नदिइने बताएकी हुन् ।

उनले इरानले गरेको आक्रमणको भने आफ्नो देशले आत्मरक्षाका लागि आवश्यकता कदम चाल्ने बताइन् । युएईका अमेरिकन बेसहरुलाई लक्षित गर्दै इरानले आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?