दार्चुला । बझाङको भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको थलारा गाउँपालिका वडा नम्बर २ की ४३ वर्षीया महामती देवी ऐडीको भीरबाट लडेर मृत्यु भएको हो ।

४३ वर्षीया ऐडीको आइतबार कुम्ल भन्ने स्थानमा घाँस काट्ने क्रममा भीरबाट लड्दा घटना स्थलमै मृत्यु भएको वडा सचिव नवराज गिरिले जानकारी दिनुभयो ।
मृतकका ऐडीका घरमा श्रीमान दुई छोरा र एक छोरी रहेका छन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?