कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

दार्चुला । हात्तीको आक्रमणमा परी कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ९ ख गाउँ बस्ने ६२ वर्षीया धनादेवी थापाको हात्ती आक्रमणबाट मृत्यु भएको हो।

बिहीबार भारतीय दुदुवा नेसनल पार्कमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?