भिरबाट लडेर एक युवककोे मृत्यु

दार्चुला । बैतडीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

पुर्चौडि नगरपालिका वडा नम्बर १० गोरागाउँ भटटाडिका ३० वर्षीय जनक विष्टको बुधबार अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।

मगंलबार बिवाहबाट घर फर्कने क्रममा गाउँ नजिकैको छडिखोला भन्ने भिरबाट लडेर घाइते भएका विष्टको बुधबार पाटन पु¥याउदै गर्दा मृत्यु भएको उहाँका आफन्त पुष्कल बिष्टले जानकारी दिनुभयो ।

मृतकका दुई छोरा र श्रीमती रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?