दार्चुला । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गते देखि जेठ २४ गते सम्म सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो । आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।
गत माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । सोहि अनुसार परिक्षा राष्ट्रिय परीक्षा बोडले तयारी थालेको जनाएको छ ।





प्रतिक्रिया