मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

दार्चुला । डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका–१२ स्थित जोगबुडा–पन्तुरा सडक खण्डमा से ७ प ८४२१ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सोही ठाउँका २० वर्षीय सन्तोश बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?