त्रिदेशीय फुटबल फाइनल : नेपाललाई पहिलो हाफमा २– ० को अग्रता

दार्चुला । त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफमा नेपालले बङ्गलादेशविरुद्ध दुई–शून्यको अग्रता लिएको छ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालमा भइरहेको खेलमा नेपालले अग्रता बनाएको हो । नेपालका लागि खेलको १८ औँ मिनेटमा सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे ।

नेपाल यसअघि किर्गिस्तान र बङ्गलादेशसँगको खेलमा बराबरी खेल्दै फाइनलमा पुगेको हो ।

नेपालले आठौँ अन्तर्राष्ट्रिय खेलपछि पहिलो गोल गरेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?