दार्चुला । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् ।
खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ ।
कोलकत्तामा इयान मोर्गन र हैदरावादमा डेभिड वार्नर कप्तान रहेका छन् ।
हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो ।
कोलकत्ता भने सन् २०१२ मा विजेता बनेको थियो ।





प्रतिक्रिया