डडेल्धुरामा १८ बर्षीया किशोरी मृत फेला

डेल्धुरा । डडेल्धुरामा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्।

जिल्लाको परशुराम नगरपालिका–७ घुम्टेगाडाकी अन्दाजी १८ वर्षीया मञ्जु विष्ट मृत अवस्थामा फेला परेकी हुन।

मंगलबार आफ्नै गाउँ नजिकैको खोला किनारमा उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

विष्ट सिद्धनाथ माध्यमिक विद्यालय चन्दनीमा कक्षा १२ मा अध्ययनरत थिइन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?