केन विलियम्सन हैदरावादको कप्तान नियुक्त

दार्चुला । ईन्डियन प्रिमियर लिग (आईपीएल) टिम सनराइजर्स हैदरावादले केन विलियम्सनलाई कप्तान नियुक्त गरेको छ ।

हैदरावादले शनिबार विलियम्सनलाई कप्तान चयन गरिएको जनाएको छ । विलियम्सन जारी सिजन भरका लागि कप्तान चयन भएका हुन् । हैदरावादले डेभिड वार्नरबाट कप्तानी खोस्दै विलियम्सनलाई जिम्मेवारी दिएको हो ।

यस सिजन हैदरावादले खराब प्रदर्शन गरिरहेको छ । हैदरावादले ६ खेलमा ५ हार व्यहोरेको छ ।
हैदरावाद १ खेलमा जितसहित २ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?