बैतडीमा मिसन ओखर कार्यक्रम सञ्चालन हुने

दार्चुला । बैतडीमा व्यवसायिक फलफूल खेती र मिसन ओखर कार्यक्रम सञ्चालन हुने भएको छ ।

सरकारले आगामी आर्थिक बर्षदेखि सो कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

आर्थिक बर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै मन्त्री पौडेलले बैतडी लगायतका जिल्लामा व्यवसायिक फलफूल खेती र मिसन ओखर कार्यक्रमका बजेट विनियोजन गरेको बताउनुभयो ।

विभिन्न जिल्लामा फलफुल खेतीलाई प्रवद्धर्न गर्न बजेटको व्यवस्था गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?