थप ५८६ सङ्क्रमित, नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या ७१७७ पुग्याे

दार्चुला । नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

डिस्चार्ज हुने नाै जना पुरूष छन् । योसँगै कुल डिस्चार्ज एक हजार १६७ पुगेको छ । रेड जाेनमा ५०५ जना रहेका छन् ।

सङ्क्रमित जिल्ला ७३ पुगेकाे छ । थप एक जना काेराेना भाइरसले मृत्यु भएसँगै कुल सङ्ख्या २० पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?