बैतडीमा थप ११ जनामा कोरोना पुष्टि, ९ जनाले कोरोना जिते

बैतडी । बैतडीमा बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पाटन नगरपालिकाका ६, दशरथचन्द नगरपालिकाका ३, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका थप एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज ९ जनाले कोरोना जितेका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ९ जनाले कोरोना जितेको हो । अहिले जिल्लामा १४२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?