बैतडीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी । बैतडीमा बुधबार ५ जनाले कोरोना जितेका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ५ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै आज थप ४ जनामा कोरोना पुष्टि भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ का ३ जना र बझाङको तल्कोट गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो ।

अहिले जिल्लामा ६५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?