दार्चुला । सुदूरपश्चिममा शुक्रबार कोरोनाबाट एकजनाको मृत्यु भएको छ । बाजुराका ५५ बर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३६ जनामा संक्रमण पुष्टि भएको छ । ८०२ जनाको नमूना परीक्षण गर्दा थप ३६ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३५ जना संक्रमणमुक्त भएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया