टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

दार्चुला । टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिदाइ गर्नुभएको छ ।

शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण तथा शुभकामनासहित बिदाइ गर्नुभयो ।

राष्ट्रपति भण्डारीले ओलम्पिकका लागि सेभ दी मिसन रहेका सदस्यसचिव रमेश सिलवाललाई झण्डा हस्तान्तरण गर्नुभएको हो ।

उहाँले खेलका आवश्यक नियमहरु पालना गरेर अनुशासनमा रहेर खेल्न पनि खेलाडीलाई आग्रह गर्नुभयो। भोलि सुटिङ र जुडोको टोली जापान जानेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?