कञ्‍चनपुरमा पर्यटकीय क्षेत्र लिङ्गामा साधु मृत फेला

कञ्चनपुर । बेदकोट नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र लिङ्गामा बस्दै आएका करिब ७५ वर्षीय साधु किसन नाथ मृत फेला परेका छन्।

स्थानीयले शनिबार बिहान साधुलाई मृत अवस्थामा फेला पारेका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो।

‘मृतकको शरीरको बाह्य क्षेत्रमा कुनै किसिमको चोट पटक लागेको छैन,’ उहाँले भन्नुभयो, ‘हिजो बिरामी भएर उपचारका लागि गएको भन्ने बुझिएको छ।’

साधु गिरी लिङ्गा क्षेत्रमा चार वर्षदेखि बस्दै आएको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?