गोकुलेश्वरमा अध्ययनरत गोपाल चौधरीको ज्यान गयो

दार्चुला । डिलाशैनी गाउँपालिका वडा नम्बर ६ ककरपाखास्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा अध्ययनरत एक विद्यार्थीको ज्यान गएको छ ।

कैलालीको लम्किचुहा नगरपालिका घर भइ हाल गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा चौथो सेमेस्टरमा अध्ययन गरिरहेका अन्दाजी २१ वर्षीय गोपाल चौधरीको जन्डिसका कारण बुधबार राती मृत्यु भएको हो ।

चौधरीको मृत्युको समाचार पाएपछि गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा अध्ययनरत विद्यार्थी तथा कलेज प्रशासनले दुख व्यक्त गरिरहेका छन ।

चौधरीको अद्ययनसंगै खेल क्षेत्रमा समेत रुचि थियो । क्याम्पसका मिलनसार विद्यार्थी गोपाल चौधरीको मृत्युको खबरले निकै मर्माहित बनाएको उक्त कलेजमा अद्ययनरत विद्यार्थी प्रकाशसिंह धामीले बताउनुभयो । 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?