राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

दार्चुला । राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । प्रशिक्षण पोखरा रंगशालामा सुरु हुनेछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा छन् । प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साफ च्याम्पियनशिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरण छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?