दार्चुला । कैलालीमा ६३ वर्षीया बृद्धामाथि बलात्कार प्रयास गर्ने २३ वर्षीय युवक पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिकामा ६३ वर्षीया बृद्धालाई घरमै गएर बलात्कार प्रयास गर्ने २३ वर्षीय नविन चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरि घटनाको अनुसन्धान भइरहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया