करेन्ट लागेर एक पुरुषको मृत्यु

दार्चुला । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारामा माछामार्ने क्रममा सोही ठाउँका ४५ वर्षीय लीखराम चौधरीको मृत्यु भएको हो।

माछा पोखरीमा मोटर तान्ने तार नांगो भएकाले करेन्ट लागेर मृत्यु भएको आशंका गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको र घटनाबारे अनुन्धान भइरहेको इलाका प्रहरी टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?